दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुरुप लागेका १७ जनालाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएर बाहिरिएका तिवारीले पीडितहरूको कोठामा पुगेर धम्क्याए । […]