कांग्रेस इतर समूहको बुधबार बसेकाे बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल उपस्थित भएनन् । संसदीय दलको निर्वाचनमा इतरको कित्तामा उभिएसँगै इतरको महत्वपूर्ण निर्णय प्रक्रियाका नेताद्वयको उपस्थिति चासोको विषय बनेको थियो ।
नेता अर्जुननरसिंह केसीले...