झापा १ मा १४ हजार बढी मतान्तरले विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

सम्बन्धित सामग्री

झापा-१ मा विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं, ७ मंसिर । झापा–१ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । शर्माले एमालेका अग्निप्रसाद खरेललाई पराजित गरेका छन् । शर्माले ३९६२४ मत पाएका छन् । खरेलले २५३४९ मत पाएका छन् । file photo

विश्वप्रकाश शर्मा विजयी

काठमाडौं : झापा-१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन्।शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नी खरेलले २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ- झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले नेकपा एमाले अग्नि खरेललाई पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत मात्र ल्याए । यसअघि सोही क्षेत्रबाट शर्मा दुई पटक पराजित भएका थिए ।

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […] The post झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा–१ मा विश्वप्रकाश शर्मा १४ हजारभन्दा बढी मतान्तरले विजयी

झापा – झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी हुनुभएकाे छ ।  अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाउनुभयाे । शर्मा र खरेलबीचकाे मतान्तर १४ हजार २ सय ७५ रहेकाे छ ।

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएकाे नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय संसद्को उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय […] The post विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

झापा–१ बाट  विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेद्वार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का...

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा झापा–१ बाट शर्माको मात्रै एकल […]

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।...

झापा १ बाट विश्वप्रकाश शर्मा सर्वसम्मत उम्मेदवार सिफारिस

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।