लाङटाङबाट मतपेटिका बाेकेर मतगणनास्थल पुर्याइँदै

रसुवा - रसुवाकाे गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङको मतपेटिका ढुवानी सुरु भएको छ । यसपटक मतपत्र ढुवानीको लागि हेलिकप्टरको व्यवस्था नहुँदा मान्छेले बोकेर ढुवानी गर्दै छन् । अन्य क्षेत्रको मतपेटिका शुक्रवार नै गणनास्थलमा पुर्याएर मतगणना सुरु गरिएको छ ।  यसअघि भएका चुनावमा लाङटाङको मतपेटिका हेलिकप्टर मार्फत ल्याउने गरिएको थियो । तर यसपटक गृह मन्त्रालयले हेलिकप्टरको प्रयोग हुने ठाउँमा पनि मान्छेले नै ढुवानी गर्ने परिपत्र गरेका कारण शुक्रवार ल्याउन सम्भव नभएको हो । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले गोसाइँक...

सम्बन्धित सामग्री

सोलुखुम्बुमा लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सदरमुकाम सल्लेरी आइपुग्यो

सोलुखुम्बु । सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । १ सय ३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । खुम्बुका ११ वटा मतदान केन्द्र मध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत […]

बैतडीमा एकठाउँमा मात्रै तोकियो मत गणना हुने स्थान, मतपेटिका सोमबार मात्र खोलिने

बैतडी : प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि बैतडीमा एक स्थानमा मात्रै मतगणनास्थल तोकिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवन दोस्रो तलामा मतगणना हुनेछ। मतगणनाका लागि ठाउँ सुरक्षित,ठुलो तथा फराकिलो चाहिने भएकोले अस्पतालको नवनिर्मित भवनमा मतगणनास्थल तोकिएको पन्थीको भनाई छ।  मतपेटिका भण्डारणका लागि ४ कोठा, ३ कोठामा मतगणना  र २ कोठा प्रशासनिक गरि ९ कोठाको व्यवस्था गरिएको छ। मतगणनास्थलमा सीसी क्यामेरा र तारजाल

मतपेटिका ल्याउन तीन दिन पैदल

चीनको सिमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटिका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटीका पु¥याउन लागिएको हो । भौगोलिक हिसाबले अति […]

काठमाडौं महानगरपालिका अपडेटः ६० वटा मतपेटिका बुझ्नै बाँकी

चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने देखिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको हो ।निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए ।

हेटौँडामा शुक्रबार रातिबाटै मतगणना सुरु गर्ने तयारी

हेटौँडाः मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना शुक्रबार रातिबाटै सुरु गर्ने तयारी भएको छ। मतपेटिकालाई मतगणनास्थल हेटौँडा २ स्थित सिद्धार्थ माविमा ल्याइएको छ। साँझ ६ बजे नै मतपेटिका ल्याइसकिएको छ। नगरका सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठकपछि गणना सुरु हुने जनाइएको छ।

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ। मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ। निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएको थियो। जसअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो। काठमाडौं महानगरपालिकाको मत गणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ। अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी म

वीरगन्जमा मतगणनास्थल तयार

आज शुक्रबार हुने स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मतगणनास्थल तयार भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ लक्ष्मणुवा स्थित नृसिंह प्राविधिक विद्यालयमा मतगणना स्थल तयारी गरिएको हो । नृसिंह माध्यमिक विद्यालयको चार वटा कोठा मतगणनाको लागि तयार गरिएको छ । तीन वटा कोठा भने मतपेटिका राख्ने गरी तयार गरिएको छ । मतगणना स्थलको कोठा […]

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

म्याग्दी – जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए । सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको […]

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् ।चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा हुने भएको छ । सभाहलको माथिल्लो भागमा रहेको मञ्

म्याग्दीका सबै पालिकामा मतगणनास्थल तयार

म्याग्दीः जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन्। चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो। जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान…