सोलुखुम्बुमा लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सदरमुकाम सल्लेरी आइपुग्यो

सोलुखुम्बु । सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । १ सय ३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे । खुम्बुका ११ वटा मतदान केन्द्र मध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत […]

सम्बन्धित सामग्री

सोलुखुम्बुकाे लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सल्लेरी आइपुग्यो

सोलुखुम्बु – सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगेको छ। १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङ ल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खुम्बुको ११ वटा मतदान केन्द्रमध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने बाँकी ९ ठाउँको मतपेटिका सङ्कलन पछि हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ। लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किन्जामा सङ्क...