बैतडी : प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि बैतडीमा एक स्थानमा मात्रै मतगणनास्थल तोकिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवन दोस्रो तलामा मतगणना हुनेछ। मतगणनाका लागि ठाउँ सुरक्षित,ठुलो तथा फराकिलो चाहिने भएकोले अस्पतालको नवनिर्मित भवनमा मतगणनास्थल तोकिएको पन्थीको भनाई छ। मतपेटिका भण्डारणका लागि ४ कोठा, ३ कोठामा मतगणना र २ कोठा प्रशासनिक गरि ९ कोठाको व्यवस्था गरिएको छ। मतगणनास्थलमा सीसी क्यामेरा र तारजाल