प्रधानन्यायाधीशले तोके आठ इजलास, १७२ मुद्दाको पेशी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन् । आजका लागि एक एकल इजलास सहित आठ इजलास तोकिएको छ। १७२ मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराको एकल इजलास...

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज पनि स्थगित

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज स्थगित भएको छ। न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेशी चढेको थियो। तर निवेदकका वकिलका तर्फबाट पेशी स्थगित गरिएको हो। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। जिल्ला…

पल शाहको मुद्दाको पेशी आज

पोखरा- अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यवसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम […]

पल शाहको मुद्दाको पेशी आज

अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नाबालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुना मुक्त गरेर मुद्धा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक खाले फैसला आउन सक्नेछ । गत ३० चैत देखी थुनामा रहेका अभिनेता शाह हाल तनहुँ जिल्ला

पल शाहको मुद्धाको पेशी आज

पोखरा, भदौ १४ । अभिनेता पल शाहको मुद्धाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । उनका अनुसार […]

पल शाहको नवलपुर अदालतको पेशी स्थगित

काठमाडौँ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दाको पेसी स्थगित भएको छ। आरोपित शाह जिल्ला अदालत नवलपुरमा उपस्थित नभएपछि उनका कानुन व्यवसायी टङ्क बस्यालको अनुरोधमा बुधबारको पेशी स्थगित भएको हो। बुधबार पलको पेशी नवलपुर जिल्ला अदालतको १ नम्बर इजालशमा तोकिएको थियो। अर्को पेशी पछि तोकिने जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर […]

पल शाहको मुद्दाको पेशी स्थगित

काठमाडौं, ८ भदौ । बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ । जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि पेशी तोकेको थियोे । पेशी तोकिएसँगै […]

पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो । यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो । अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी

अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोकिने

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्न बाटो खुलेको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो । यसअघिको फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो । अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी

प्रधानन्यायाधीश जबराले आज आफ्ना लागि पनि तोके पेशी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमवार आफ्ना लागि पनि पेशी तोकेका छन् । शुक्रवार र आइतवार आफ्ना लागि पेशी नतोकेका प्रधानन्यायाधीश जबराले सोमवार एकल इजलास गठन गरेर पेशी तोकेका हुन् । उक्त इजलासमा ५ वटा मुद्दालाई पेशी तोकिएको छ । यसका अलावा अन्य ९ वटा इजलास गठन भएका छन् । प्रधानन्यायाधीश जबरा र मनोज कुमार शर्माका छुट्टाछुट्टै एकल र अन्य ८ संयुक्त इजलास छन् ।

प्रधानन्यायाधीश जवराले अन्य न्यायाधीशका लागि पेशी तोके

मंगलबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू बाहेकका न्यायाधीशका लागि पेशी तोकेका छन् । विवादमा घेरिएर राजीनामाको माग भइरहेका बेला प्रधानन्यायाधीश जबराले आफू बाहेकका १४ न्यायाधीशका लागि इजलासमा पेशी तोकेका हुन् ।