पल शाहको मुद्दाको पेशी स्थगित

काठमाडौं, ८ भदौ । बलात्कारको मुद्दामा थुनामा रहेका नायक पल शाहको आजको लागि पेशी स्थगित भएको छ । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा चौथो नम्बरमा तोकिएको पेशी स्थगितको निवेदन परेको जनाइएको छ । जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि पेशी तोकेको थियोे । पेशी तोकिएसँगै […]

सम्बन्धित सामग्री

न्यायाधीश आचार्यको इजलासमा आज पल शाह मुद्दाको फैसला पेशी

काठमाडौं। नायक पल शाहमाथि तनहुँ जिल्ला अदालतमा विचाराधीन बलात्कार सम्बन्धी मुद्दाको फैसलाका लागि मङ्गलवार पेशी तोकिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा पलको मुद्दा पहिलो नम्बरमै परेको छ। सरकारी वकिल वा शाहका वकिलले स्थगित नगरे फैसलाको बहस हुने छ। बहसपछि न्यायाधीश आचार्यले निर्णय सुनाउनेछन्। एक १७ वर्षीया नाबालिगले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। एकै पीडितले दुई […]

पटकपटक सारिदै आएको पल शाहको मुद्दाको सुनुवाई माघ ३ गते

नाबागिकमाथि जर्वजस्ती करणी गरेको अभियोगमा कारागार जीवन बिताइरहेका अभिनेता पल शाह बिरुद्धको मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको छ । यसबीच तनहुँ जिल्ला अदालतले उक्त मुद्दाको सुनुवाइका लागि माघ ३ गते पेशी तोकिएको जनाएको छ । बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । नायक शाहमाथिको मुद्दामा नवलपुर अदालतको फैसला माग गरी …

पल शाह मुद्दाको आज फैसला नहुने, पेशी स्थगित

काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो […]