सन्दीप लामिछानेको पुनरावेदन पेशी आज पनि स्थगित

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज स्थगित भएको छ। न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेशी चढेको थियो। तर निवेदकका वकिलका तर्फबाट पेशी स्थगित गरिएको हो। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो। जिल्ला…