प्रतिनिधि सभाको बुधवारको बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले पूर्व उद्योगमन्त्री समेत रहेका जोशी र कांग्रेस नेत्री भण्डारीको निधनमा प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।बैठकमा जोशी र भण्डारीप्रति श्रद्धाञ्जलि अ...