फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका चलचित्र घर भने फिल्मले पाएको छैन । अघिल्ला साताहरुमा प्रदर्शनमा आएका बलिउड फिल्म ‘आरआरआर’ लगायत फिल्मले पनि अझै केही चलचित्र घर ओगटेका छन् । फिल्म ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको निर्देशन एभरे