मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकहरुलाई एक कार्यक्रमबीच क्यूआर कोड हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरका...