स्थानीय तहको खर्च अपारदर्शी, बेरुजु रकम बढ्दै

म्याग्दी– जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो। त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ। गत आर्थिक वर्षमा यहाँका स्थानीय तहमा रु. आठ करोड ५५ लाख २७ हजार बेरुजु रहेको महालेखा […]

सम्बन्धित सामग्री

सिरहाका १६ स्थानीय तहको बेरुजु पाँच अर्ब १३ करोड, सबैभन्दा बढी सिरहा नगरपालिकाको

सिरहा जिल्लाका १६ पालिकाको बेरुजु रकम पाँच अर्बभन्दा बढी रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको बेरुजुमा सिरहाका १६ पालिकाको अहिलेसम्मको बेरुजु रकम पाँच अर्ब १३ करोड २७...

डिभिजन वन कार्यालयको बेरुजु रकम शून्य

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिकामा रहेको डिभिजन वन कार्यालय लमजुङले दुई दशक अघि देखिको पुरानो बेरुजु रकम असुल गरेको छ । विभिन्न शिर्षकमा कार्यालयबाट खर्च भएका तर बेरुजु देखिएको रकम सम्वन्धीत व्यक्तीबाट असुल गरेको हो । डिभिजन वन कार्यालय लमजुङका प्रमुख पुणेश्वर सुवेदीका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि विभिन्न व्यक्ती तथा कार्यक्रम शिर्षकहरुमा देखिएको […]

पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरै

काठमाडौं, असार ३० । सरकार हाँक्ने राजनीतिक दल र कर्मचारीमा वित्तीय अनुशासन नहुँदा बेरुजुको ग्राफ पाँच वर्षमै दोब्बर भएको छ। सरकार आफैंले बनाएका ऐननियमविपरीत बजेट खर्च गर्ने तर महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फस्र्योटमा लापरबाही गर्ने प्रवृत्तिले वार्षिक रूपमा बेरुजुको आँकडा बढ्दै गएको हो। महालेखाका अनुसार पछिल्ला पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरैले बढेको छ। […]

कर्णालीमा बेथिति : बेरुजु रकम २ अर्ब ७९ करोड नाघ्यो

कर्णाली प्रदेशको बेरुजु रकम बढेर २ अर्ब ७९ करोडभन्दा माथि पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ आर्थिक ०७६/०७७ को १ अर्ब १९ करोड र आर्थिक वर्ष ०७७/०७८को १ अर्ब ६० करोड १८ लाख ९ हजार गरेर जम्मा २ अर्ब ७९ करोड ८७ लाख ३० हजार बेरुजु पुगेको हो ।प्रदेश सरकार र प्रदेशका स्थानीय तहहरुले नियम विपरीत बजेट खर्च गर्ने र समयमै पेस्की फर्छ्यौट नगर्दा बेरुजु बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार मन्त्रालयसहितका सर

सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख

नेपाल सरकारको कुल बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको छ। बुधबार महालेखापरीक्षको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ पुगेको देखाएको हो।...

बेरुजु रकम ५ खर्ब रुपैयाँ नजिकै, अघिल्लो अर्थिक वर्षमा थपियो १ खर्ब १५ अर्ब

काठमाण्डाै - सरकारको बेरुजु रकम  झन्डै ५ खर्ब रुपैयाँ पुगेकाे छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गएको आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको बेरुजु रकम ४ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा मात्रै सङ्घ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । महालेखाले अघिल्लाे आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु...

बक्यौता नबुझाउने हेली कम्पनीलाई उडानमा रोक

सगरमाथा राष्ट्रिय निकुञ्जले बेरुजु रकम फर्स्यौट नगर्ने हेलिकोप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा उडान–अवतरणमा रोक लगाउने भएको छ ।  पटक–पटक ताकेता गर्दासमेत ११ वटा हेलिकोप्टर कम्पनीले अवैध उडान–अवतरणको बेरुजु रकम फर्स्यौट नगरेपछि निकुञ्जले...

बेरुजु रकम बढने तर फछ्र्यौट नहुने अवस्था किन: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित ‘अडिट भवन’को २०७८ मंसिर ९ गते उद्घाटन गरेको छ । भवन उद्घाटनपश्चात् राष्ट्रपतिबाट मार्गदर्शन सम्बोधन गर्दै कार्यालयले नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेत विचार गरी सरकारी निकायको कारोबार मूल्यांकनमार्फत सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र स्वच्छता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह […] The post बेरुजु रकम बढने तर फछ्र्यौट नहुने अवस्था किन: राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड

काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोडसहित कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८औं प्रतिवेदनका अनुसार यो बेरुजु रकम गत वर्षभन्दा शून्य दशमलव १३ प्रतिशतले बढेको देखिएको छ । प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु-याई कारोबार गरेको […] The post बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.