सिरहाका १६ स्थानीय तहको बेरुजु पाँच अर्ब १३ करोड, सबैभन्दा बढी सिरहा नगरपालिकाको

सिरहा जिल्लाका १६ पालिकाको बेरुजु रकम पाँच अर्बभन्दा बढी रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको बेरुजुमा सिरहाका १६ पालिकाको अहिलेसम्मको बेरुजु रकम पाँच अर्ब १३ करोड २७...

सम्बन्धित सामग्री

बझाङका १२ स्थानीय तहको १ अर्ब ८२ करोड बेरूजु

बझाङ । बझाङका स्थानीय तहहरुको बेरुजु वर्षै पिच्छे बढ्दै गएको छ । दश वटा गाउँपालिका र २ वटा नगरपालिका गरी जम्मा १२ वटा स्थानीय तह रहेको बझाङमा सबै भन्दा बढी बेरुजु बुंगल नगरपालिकाको रहेकाे हाे । साथै सबै भन्दा कम बेरुजु सुर्मा गाउँपालिकाको रहेको छ । असुल उपर बेरुजु, पेश्की बेरुजु र अनियमित बेरुजु गरी […]

सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो

काठमाडौं – नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको हो । प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८र७९ मा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ […]

पाल्पाका स्थानीय तहको बेरुजु ३४ करोड ३१ लाख

काठमाडाैँ – पाल्पाका स्थानीय तहहरूको बेरुजु ३४ करोड ३१ लाख ३८ हजार रुपाैयाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ सम्मको लेखापरीक्षण गर्दा बेरुजु रु ३४ करोड ३१ लाख ३८ हजार भेटिएको हो। जिल्लाको दश स्थानीय तहको १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार रुपाैयाँ लेखापरीक्षण गरिएकोमा […]

बाँकेका स्थानीय तहमा ४५ करोड बेरुजु

बाँकेका स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा ४५ करोड रुपैयाँ भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका आठवटा स्थानीय तहको बेरुजु ४५ करोड ४० लाख ६४ हजार पुगेको हो ।महालेखाले बाँकेका सबै पालिकाको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो । जसमध्ये सबैभन्दा […]

सल्यानका स्थानीय तहमा करिब ३४ करोड बेरुजु

सल्यान : सल्यानका १० स्थानीय तहको बेरुजु रकम करिब ३४ करोड रहेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा १० अर्ब ४१ करोड ७७ लाख ५० हजार लेखापरीक्षण गरेकोमा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको हो।प्रतिवेदनका अनुसार सबैभन्दा धेरै त्रिवेणी गाउँपालिकाको ४ दशमलव २२ प्रतिशत रहेको छ भने कम शारदा नगरपालिकाको १ दशमलव १५ प्रतिशत रहेको छ।त्रिवेणी गाउँपालिकाले ८१ करोड ९२ लाख ६ हजारको लेखापरीक्षण मध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ। यस्तै शारदा नगरपालिकाले १ अर्

तनहुँका स्थानीय तहको बेरुजु ३२ करोड, कुन स्थानीय तहको कति ?

तनहुँका स्थानीय तहले आर्थिक वर्ष २७७÷७८ मा रु ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहको बेरुजु रकम उक्त आर्थिक वर्षमा रु ३२ करोड ४० लाख ९४ हजार रहेको छ ।दश स्थानीय तहको रु १२ अर्ब ७६ करोड २२ लाख ५० हजारको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विन्दु विष्टले जानकारी दिए । जिल्लाका स्थानीय तहको गत आर्थिक वर्ष भन्दा यो अवधिमा बेरुजु रकम केही घटेको छ ।

तनहुँका स्थानीय तहको बेरुजु रु ३२ करोड

दमौली । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २७७/७८ मा रु ३२ करोड भन्दा बढी बजेट अनियमित तरिकाले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका दश स्थानीय तहको बेरुजु रकम उक्त आर्थिक वर्षमा रु ३२ करोड ४० लाख ९४ हजार रहेको छ । दश स्थानीय तहको रु १२ अर्ब […]

स्थानीय तहको बेरुजु ३६ अर्ब बढी देखियो

काठमाडौं। स्थानीय तहको बेरुजु ३६ अर्ब १३ करोड पुगेको छ। सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गरिने तयारी गरिएको छ। १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति जुटेको छ। एनआरटीद्वारा थाइ क्लब २–१ गोलअन्तरले पराजित भएको छ।

धनुषाका स्थानीय तहहरुमा बेरुजुको चाङ, कुन स्थानीय तहको कति रकम बेरुजु?

जनकपुरधाम : धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरी कुल १८ वटा स्थानीय तह छन्। १८ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु भएको महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ। १८ अर्ब ८ करोड…

जाजरकोटका स्थानीय तहको बेरुजु रु २७ करोड ६८ लाख

जाजरकोटका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु रु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ । महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो ।छेडागाडले रु एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा रु आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो । यसैगरी शिवालय गाउँपालिकाले रु ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा रु तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले रु ९५ करोड