डिभिजन वन कार्यालयको बेरुजु रकम शून्य

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिकामा रहेको डिभिजन वन कार्यालय लमजुङले दुई दशक अघि देखिको पुरानो बेरुजु रकम असुल गरेको छ । विभिन्न शिर्षकमा कार्यालयबाट खर्च भएका तर बेरुजु देखिएको रकम सम्वन्धीत व्यक्तीबाट असुल गरेको हो । डिभिजन वन कार्यालय लमजुङका प्रमुख पुणेश्वर सुवेदीका अनुसार आर्थिक वर्ष २०५५÷५६ देखि विभिन्न व्यक्ती तथा कार्यक्रम शिर्षकहरुमा देखिएको […]