उमेदवार नभएकै चुनाव चिह्नमा स्वस्तिक छाप, वीरगन्जको उपमेयरमा ५३ प्रतिशत मत बदर

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा सम्म मेयरमा ८ सय १६ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मेयर पदमा ८ सय १८ अर्थात् २६.५७ प्रतिशत मत बदर भएको हो । उपमेयरमा भने आधा भन्दा बढी अर्थात् ५३.३७ प्रतिशत...

सम्बन्धित सामग्री

नमुना मतदान: अपेक्षाभन्दा धेरै मत बदर

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत रुकुमपूर्वमा नमुना मतदान गरिएको छ। सोहीअनुसार नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ।

बदर मतको विवादले भरतपुरमा मतगणना स्थगित

मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए ।

सही तरिकाले मतदान कसरी गर्ने ?

काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।  मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो ...

कस्तो अवस्थामा मत बदर हुन्छ ?

काठमाण्डाै - निर्वाचन आयोगका अनुसार मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैटाैँ र सातौँ लाइनबाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा त्यो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुई वटा चुनाव चिह्न ...

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकत

निर्धक्क भएर मतदान गर्न मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आह्वान

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदाताहरूलाई आह्वान गरेका छन् । कसैको प्रलोभन वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाउन उनले आह्वान गरेका हुन् ।  आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी निर्धक्क तरिकाले मतदान गर्न उनको आग्रह छ ।...

धुर्कोटमा नमुना मतदान : स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएकाे पाइयाे

गुल्मी – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी गुल्मीको धुर्कोट गाउँपालिकामा गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । आज बिहीवार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा भएको नमुना मतदानमा सहभागी ९० जना मतदातामध्ये १२ जनाको मत बदर भएको हो ।  मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले धुर्काेटमा नमुना मतदान गरेको हो । बदर मतपत्रमध्ये धेरैजसोमा मतदाताले स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माय...

चितवन १ को मतगणना रोकियो :: Pahilopost.com

चितवन :  चितवन क्षेत्र नम्बर एकको मतगणना रोकिएको छ। मतपत्रमा मधुरो लागेको स्वतिक छापलाई निर्वाचन अधिकृतले सदर गरेको भन्दै कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले विवाद गरेपछि मतगणना रोकिएको हो। बुर्लाकोटीले ती मत बदर हुनुपर्ने माग गरेका छन्। मधुरो स्वस्तिक छाप लागेका मत वाम गठबन्धनका उम्मेदवारका