काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा पुगेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा पेरेका हुँवा पाब्लो भेरिलासलाई ६/३, ६/२ र ६/२ को सोझो सेटमा हराउँदै जोकोभिच १७ औं पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुगेका हुन् । दुई पटकका फ्रेन्च ओपन च्याम्पियन जोकोभिचले अब क्वाटरफाइनलमा रुसका करिन काचानोभको सामना गर्नेछन् । यसपटक […]