मनकामना मन्दिरलाई इँटा सहयोग गर्ने व्यवसायी सम्मानित

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण वाराही इँटा उद्योग तथा ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योगका संस्थापक अध्यक्ष एवम् समाजसेवी किसलाल महर्जनलाई सम्मान गरेकी छन् ।

सम्बन्धित सामग्री

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्को ३० लाख सहयोग

काठमाडौँ, १८ मङ्सिर । निर्माण व्यवसायी विकास परिषद्ले भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए । राहत र पुनः निर्माणका लागि रु […]

विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

काठमाडौँ, २४ फागुन । अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गरेका छन् ।बेलायतमा व्यवसाय गर्दै आएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गरेको हो । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा […]

अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

वृक्षारोपणका लागि आवश्यक जाली सहयोग

काठमाडौँ- ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरी काठमाडौँलाई जाली सहयोग गरेको हो । संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् । ग्रिल तथा स्टिल व्यवसायी […]

वृक्षरोपणका लागि आवश्यक जाली सहयोग

काठमाडौँ – ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षरोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ। संघले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो। संघकाे तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन्। ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास […]

विद्यालयलाई आर्थिक सहयोग

पुर्चौडी नगरपालिका–७ को गलिनाथ मावि, बडगाउँलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।...

नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सरकारले सहयोग गर्ने

काठमाडौं। नेपाल सरकारले नेपालमै अटोमोबाइल्स उद्योग स्थापना गर्न सहयोग गर्ने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन नेपालका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल्स उद्योग स्थापनामा सहयोग गर्ने बताए। उनले भने, “यस्तो उद्योगलाई अघि बढाउनुहोस्। सरकारले सहयोग गर्छ।” यसैगरी मन्त्री शर्माले सबै नेपालीलाई सर्वसुलभ मूल्यमा खोप उपलब्ध गराउने र अटोमोबाइल्स व्यवसायी, कर्मचारी र कामदारलाई पनि प्राथमिक्तामा राखेको जानकारी दिए।

नेपाली व्यवसायी संघ कतारद्वारा स्वास्थ्य सामग्री सहयोग

एजेन्सी । नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीहरुमा एक करोड २० लाख रुपैयाँ बराबरको १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी […]

राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल हस्तकला व्यवसायी संघको सहयोग

नेपाल हस्त्कला व्यवसायी संघ काठमाडौंले राष्ट्रिय आविस्कार केन्द्रलाई ५ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोरोना महामारीको समय केन्द्रले कोरोनाका बिरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी मानवीय सेवामा योगदान दिएको भन्दै उक्त रकम उपलब्ध गराएको संघकी अध्यक्ष मीरा भट्टराईले बताइन् ।हस्तकला व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको उनको भनाइ छ […]

कोभिड नियन्त्रण सहयोग अभियानमा पौडेल दाजुभाईले गरे आर्थिक सहयोग

काठमाडौं, १६ जेठ । ओखलढुंगा लिखु गाउँपालिका-८ टारकेराबारीका युवा व्यवसायी तथा समाजसेवी दाजुभाईले टारकेराबारी सेवा समाजले सञ्चालन गरेको कोभिड नियन्त्रण सहयोग अभियानलाई आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा अनलाइन सेक्युरिटिजका संचालक अनन्त पौडेल र उनका भाई गोविन्द पौडेल हुन् । गोविन्द नेपाल तरुण दल जिल्ला कार्यसमिति सदस्य हुन् । दाइ अनन्तले २५ हजार […]