एजेन्सी । नेपाली व्यवसायी संघ, कतारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित नेपाली समुदायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्रीहरुमा एक करोड २० लाख रुपैयाँ बराबरको १४ थान भेन्टिलेटर, ४२ थान अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय थान पल्स अक्सिमिटर र ५० थान नेजल क्यानुला रहेको नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी […]