राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल हस्तकला व्यवसायी संघको सहयोग

नेपाल हस्त्कला व्यवसायी संघ काठमाडौंले राष्ट्रिय आविस्कार केन्द्रलाई ५ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोरोना महामारीको समय केन्द्रले कोरोनाका बिरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरी मानवीय सेवामा योगदान दिएको भन्दै उक्त रकम उपलब्ध गराएको संघकी अध्यक्ष मीरा भट्टराईले बताइन् ।हस्तकला व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग गरिएको उनको भनाइ छ […]