विकिनी किलर र द सर्पेन्ट नामले परिचित चार्ल्स शोभराज नेपालमा १९ वर्ष जेल जीवन बिताएर आज फ्रान्स फर्किएका छन्। सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। विभागले सबै प्रक्रिया पूरा गरेर शोभराजलाई डिपोर्ट गरेको छ।
शोभराज छुट्ने भएपछि उनीमाथि आधारित दुई फिल्मको निकै चर्चा…