हिमाल खरेल, बिर्तामोड छैंटौं संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा आयोजनास्थलको खेल मैदान स्तरोन्नतिको काम भइरहेको छ । फागुन १९ गते सुरु हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा […]
The post झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति हुँदै first appeared on हाम्रो खेलकुद.