झापा गोल्डकप: चर्च ब्वाइज युनाइटेड बिजयी

झापा । झापा गोल्डकपको छैटौँ संस्करणमा ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड क्लबले बिजयी सुरुवात गरेको छ । हिजो आइतबारको खेल उसले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । […] The post झापा गोल्डकप: चर्च ब्वाइज युनाइटेड बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

इटहरी गोल्डकप: चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।...

चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको नयाँ च्याम्पियन

चर्च ब्वाइज युनाइटेड क्लबले छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पहिलो सहभागितामै उपाधि उचाल्ने क्रममा चर्च ब्वाइजले सोमबार भएको फाइनलमा नेपाल एपिएफ क्लबलाई ३–० ले पाखा लगायो । प्रतियोगिताले...

चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

झापा – चर्च ब्वाइज युनाइटेड क्लब विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आयोजक झापा–११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । आज भएको खेलमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद […]

एकै दिन रोकिए शीर्ष तीन क्लब

शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र तेस्रो स्थानको जावलाखेल युथ पराजित हुँदा दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग अंक बाँड्यो सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० को...

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...

चर्च ब्वाइजको कठिन जित

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा...

चर्च ब्वाइज ए डिभिजनमा

क्लब स्थापना भएको १२ वर्षभित्र नै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सोमबार बाँसबारी क्लबमाथि ५–१ को सानदार जित निकाल्दै चर्च ब्वाइज बी डिभिजन लिग...

चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा उक्लियो

२२ चैत, काठमाडौं । बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजलाई जिताउन साइमन लिम्बू एक्लैले चार गोल गरे । उनले खेलको ७, ३७, ४१ र ८१ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटको उनको गोल भने पेनाल्टीमा भएको […]

चर्च ब्वाइज बी डिभिजनमा बढुवा

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक सी डिभिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ

काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

झापाको बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।