काठमाडौं । संघ सरकारले लामो दूरीको सवारी साधनको भाडा समायोजन गर्दै वृद्धि गरे लगत्तै छोटो दुरीका सार्वजनिक तथा मालबाहक सवारी साधनको पनि भाडा वृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै बाग्मती प्रदेश सरकारले पनि प्रदेशभित्र सञ्चाल नहुने छोटो दूरीका सवारी साधनको […]
The post अब काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.