राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी क्यम्पेनिङले अदालतमा लगाएको गुहार अर्थहीन बनेको छ। प्रमाण नपुगेको भन्दै अदालतले ट्रम्प पक्षधरले जाहेर गरेको मत गणना रोक्ने मुद्दा खारेज गरेको हो।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मुद्दा दायर भएको थियो।
जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित