जनसम्पर्क समिति कोरियामा सदस्यता वितरणका लागि समिति

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार क्रियाशीलल सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि समिति बनाएको छ।...

सम्बन्धित सामग्री

नेपाली जनसम्पर्क समिति नर्वेको साधारणसभा सम्पन्न

काठमाडाैं । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति नर्वेको चौथो वार्षिक साधाणसभा तथा अन्तरक्रिया कार्यक्रम साेमबार भव्यातापूर्वक सम्पन्न भएको छ। सो कार्यक्रमको सभापतित्व यस कार्यसमितिका कार्यवाहक सभापति पारस मणि मिश्रले गर्नु भएको हो। जनसम्पर्क समिति नर्वेका संस्थापक सभापति तथा एन आर एन ए अध्यक्ष जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता र एनएमबीयूको प्रोफेसर डा. बिशाल सिटौलाको विशेष […]

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार लामिछानेको कोलोराडोमा निधन

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार तथा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तित्व अमेरिका निवासी बुद्धिप्रसाद लामिछानेको कोलोराडोमा निधन भएको छ । ५९ बर्षीय लामिछानेको बिहिबार बेलुका निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जानकारी दिएको छ । केहीपहिले झण्डै एकमहिना अस्पतालको उपचारपछि घर फर्किनुभएका लामिछाने झण्डै एकसाता अगाडि पुन अस्पताल भर्ना हुनुभएको थियो । श्रीमति, […]

जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न

नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायत पार्टीका केन्द्रीय नेता, विभिन्न जनसम्पर्क समितिका सभापतिहरू तथा काँग्रेसको विभिन्न प्रदेश तथा जिल्ला समितिका नेताहरुको उपस्थित

नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा

नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । उनले  च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिध

नेपाली जनसम्पर्क समिति जापानमा विवाद, सभापतिले मनोमानी गरेको आरोप

काठमाडौं । नेपाली जनसम्पर्क समिति, जापानमा विवाद बढेको छ । सभापति लालबहादुर केसीले आफूखुसी काम गरेको भन्दै संस्थाका बहुमत पदाधिकारीहरुले विरोध जनाएका छन् । उनीहरुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गत मे २२ मै संस्थाको अधिवेशन भएर जिम्मेवारी तोकिइसकेको भए पनि केसीले आइतबार फेरि अधिवेशनको नाममा गुटगत भेला गरेको आरोप लगाएका छन् । सन् २०१६ […]

नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा पुन: पाण्डे विजयी

२० मंसिर, पन्जाब । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतको अध्यक्षमा संस्थापन पक्षका बालकृष्ण पाण्डे विजयी भएका छन् । आइतबार पन्जाबको राजधानी चण्डीगढमा भएको नवौं अधिवेशनबाट पाण्डे तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डे ७० मत अन्तरले अध्यक्षमा विजयी भएका छन् । पाण्डेले ११६ र अर्का प्रत्यासी धर्मागत काफ्लेले ४६ मत पाए । […]

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षमा क्षेत्री

कांग्रेस निकट प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन हुनुभएको छ । यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, …

एनआरएनए अध्यक्षमा रविना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

लन्डन, २१ भदौ । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्यसमेत हुन् । बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको […]

नेपाली जनसम्पर्क समिति साउदीको सभापतिमा थापा

काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबको सभापतिमा तुसङबहादुर थापा (अर्जुन थापा) निर्वाचित भएका छन् । कोरोना महामारीका कारण जुम प्रविधिमार्फत गरिएको दोस्रो अधिवेशनमार्फत थापा समिति सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् । यस्तै समितिको वरिष्ठ उपसभापतिमा द्वारिकाराज गिरी चयन भएका छन् भने उपसभापतिमा पदमप्रसाद पाण्डे चयन भएका छन् ।  यसैगरी समितिको महामन्त्रीमा सुरेशराज त्रिपाठी, कोषाध्यक्षमा अरुण बेल्बासे, सहमहामन्त्रीमा सुजनसेर राई चयन भएका छन् । यसैगरी सदस्यहरुमा पोपाल पंगेनी, नर