एनआरएनए अध्यक्षमा रविना थापालाई सहयोग गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

लन्डन, २१ भदौ । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापालाई सहयोग गर्ने निर्णय गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्यसमेत हुन् । बैठकमा नेपाली कांग्रेसको क्रियाशील सदस्यताको […]