नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम लगभग टुंगो लागेको छ बझिएको । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई समेटेर मन्त्रीको टुंगो लगाएका हुन् । कांग्रेसका एक नेताका अनुार पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने तयारीमा छन् । देउवाले पौडेल […] The post नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

मन्त्री छान्न शेखर–गगन समूहका नेताहरू छलफलमा, क–कसकाे छ सम्भावना ?

मन्त्री बन्नेहरूको नाम पठाउन नेपाली कांग्रेस संस्थापनइतर समूहका नेताहरूको बैठक अहिले बसिरहेको छ ।

मन्त्री बन्ने चाहना छैन : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उहाँले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा […]

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन्  । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन् ।उनले मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा भएको उल्लेख गरे । उनले कुनै बेला एक्लै दुई

मन्त्री बन्ने चाहना छैन : महामन्त्री शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नभएको बताएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘सम्मान समारोह’मा बोल्दै उनले सबैले निर्वाचन जितेपछि मन्त्री बन्ने आकाङ्क्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकाङ्क्षा नरहेको स्पष्ट पारेका हुन्। उनले मन्त्री बन्नेभन्दा पनि […]

चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध

काठमाडौँ, १७ असार । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायण खड्काले चीनसँग मित्रता बढाउन नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेसलाई भारत र पश्चिमा मुलुकहरूसँग नजिक रहेको र चीनसँग टाढा भएको अरोप लागिरहेको बेलामा मन्त्री खड्काले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभागका प्रमुख लिउ जियानचाओसामूसँग उक्त कुरा बताएका हुन् । उक्त संवादमा […]

सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ । ‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने […]

धनकुटालाई प्रादेशिक राजधानी बनाउन नसकेकोमा दुःखी छु : मन्त्री हाङ्गगाम

शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री हाङ्गगामले भौगोलिक, हावापानी, पूर्वाधार लगायतले समेत उपयुक्त रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउने बिषय उठाउँदा साथ नपाएको बताउनुभयो ।

दुई मन्त्री र एक राज्यमन्त्रीसहित सुदूरपश्चिम सरकारमा कांग्रेसको इन्ट्री

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।कांग्रेसको सहभागिताका लागि नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई फिर्ता बोलाउन...

कर्णाली सरकारमा पाँच मन्त्री थपिए

सुर्खेत-कर्णाली प्रदेश सरकारले आइतबार पूर्णता पाएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले रिक्त पाँच मन्त्री नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई÷दुई तथा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त गरिएको छ । नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढा र दैलेखका हिमबहादुर शाही मन्त्री बनेका छन् । बुढा सामाजिक विकास मन्त्री र शाही आन्तरिक मामिला […]

कर्णालीमा गैरसांसद बने मन्त्री, सरकारले पायो पूर्णता

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट […]