नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको स्थापना दिवस मनाइयो

औषधि क्षेत्रमा कार्यरत बजार प्रतिनिधिहरुको छाता संगठन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५४ औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।

सम्बन्धित सामग्री

नेपाल औषधि लिमिटेड सुरू गर्‍यो थप तीन वटा औषधि उत्पादन

४ चैत, काठमाडौं । नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको बताए । ट्याबेलटमा सेन्ट्रिमाइन एलर्जी र एमजीट र एमजिट–डिएफ औषधि झाडापखालाका लागि प्रयोग गरिन्छ । पनेरुका अनुसार हाल उक्त उत्पादित औषधि लाइसेन्स अनुमति लिनका लागि […]

नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन

नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी

२६ असोज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए । ५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा […]

नेपाल औषधि लिमिटेडद्धारा तीनवटा सेवा थप

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले तीनवटा सेवा थप गरेको छ। लिमिटेडले आफ्नो क्षमता विस्तार गर्दै हेमोडाइलासिस, पानी प्रशोधन तथा वितरण र सूक्ष्म जैविक शाखाको सेवा थप गरेको हो।

नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन ।

१६२ किसिमका औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड

सरकारी स्वामित्वमा रहेकोे नेपाल औषधि लिमिटेडको उत्पादनमा सबैभन्दा लोकप्रिय र अत्यधिक माग भएको सिटामोल र जीवनजल हो । अहिले वर्षको १८ करोड ट्याबलेट सिटामोलको माग छ । यससंगै लिमिटेडले अहिले १४४ किमिसका औषधि उत्पादन गरिरहेको छ । लामो समय बन्द रहेर पुनः उत्पादन सुरु गरेको औषधि लिमिटेले हेमोडाइलासिस सहित अन्य थप १८ प्रकारका औषधि उत्पादन …

सरकारलाई चाहिने औषधि नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने -महाप्रबन्धक सफिउल्लाह

नेपाल सरकारको स्वामित्वमा रहेका  दुई दर्जन भन्दा बढी संस्थाहरू मध्ये का एक हो नेपाल औषधि लिमिटेड ।  हुन त नेपाल टेलिकम र बिद्युत् प्राधिकरण जस्ता केही संस्थान बाहेक प्रायः जस्तोको अवस्था दयनीय छ र पनि सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड बिस्तारै तङ्ग्रिन थालेको छ । विगतमा १४६ प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेड सिटामोलमा […]

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे

नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।

बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।

प्रभु बैंकद्वारा नेपाल औषधि व्यवसायी संघसँग साझेदारी

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी गर्ने सम्झौता भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण गरे । शुक्रबार लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरे ।&nbs