२६ असोज, काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए । ५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा […]