काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बाह्रखरीसँग भने, “आदेश जारी भइसकेको होइन । हिजो काठमाडौंका मेयर सा’पहरुसहितको बैठक थियो । त्यही बैठकले अझै १५ दिन...