अस्थिर राजनीतिको असर

पाँच दलको सरकार भनेर चिनिएको नेका सभापति शेरबहादुर देउवाको सरकारप्रति वितृष्णा चुलिएको छ । सरकार गठन भएको दुई महिना पुग्दासमेत सरकारले पूर्णता पाउन नसकेपछि यसप्रतिका सबै अपेक्षाहरू समाप्तप्रायः भएका छन् । मुलुक बिस्तारै अस्थिरताको भुमरीमा फस्दै गएको छ । प्राविधिक रूपमा बजेट पारित गरिए पनि मुलुकको आर्थिक गतिविधि र विकास योजनामा प्रतिकूल असर परिरहेको छ […]

सम्बन्धित सामग्री

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताउनुभएको छ ।

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’ - Nepal Japan

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिए

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।  सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्ध...

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।  सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्ध...

विकृत राजनीतिको असर

हाल नेपाली राजनीतिमा विभिन्न खाले विकृत खेल भइरहेका छन् । जातीय राज्यका कुराहरुसमेत उठ्न थालेका छन् र सत्ताधारीहरुले आफ्नो स्वार्थसिद्ध गर्न जातीय राज्यका कुराहरुसमेत उठाउन थालेका छन् । सत्ताधारीहरु यति धेरै घोर अवसरवादी बन्न पुगेका छन् कि उनीहरुको स्वार्थसिद्धका लागि जे गर्न पनि पछि नपर्ने अवस्था देखिएको छ । यो अत्यन्तै चिन्ताको विषय हो । […]

दुर्गा प्रसाईंका वितण्डाको असर खेप्दैछ बैंकिङ प्रणाली

राजनीतिको आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका दुर्गा प्रसाईका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलँदो छ ।

शैक्षिक गुणस्तर वृद्धिमा शिक्षक राजनीतिको असर

देवेन्द्र अर्याल ‘आँसु’ पछिल्लो समयमा आएर शिक्षकहरुको राजनीतिमा सक्रिय सहभागिता देखिएको छ । उनीहरु विभिन्न दलका विभिन्न पदमा रहेर पठनपाठनभन्दा पनि बढी राजनीतिमा सक्रिय भएका कारण उनीहरुको चौतर्फी आलोचना पनि भएको देखिन्छ । शैक्षिक गुणस्तर वृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने शिक्षक राजनीतिमा लाग्दा देशको शैक्षिक अवस्था किन गिर्दै गयो भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । […]

घरको काममा राजनीतिको असर : बुढीको हल्लुँड अड्कियो, बुढाको पट्याँस हरायो

‘जमाना कहाँबाट कहाँ पुगिसक्यो, आफू भने जहाँको त्यहीँ, कति गर्नु सधैँ यो लुते धन्दा ! सक्दिनँ अब त’ नाङ्लामा पट्याँस पट्याँस गर्दै चामल निफनीरहेकी बुढी एक्कासी फतफताउन थालिन् ।  ‘हैन आज यसलाई के भो, कसले के भन्यो ? अचानक बर्बराउन पो थाली’ जुवा काँधमा राखेर बारीमा निस्कनै लागेका बुढा रोकिए । ‘केही भएको पनि छैन, कसैले केही भनेको पनि हैन, दिक्क लाग्यो क्या ।’ हैन दिक्क चाहिँ किन लाग्यो त आज ? किन भन्नु । कति गर्नु के यही एउटै काम । नयाँ नेपाल भन्छन् । गणतन्त्र...

राजनीतिको सुरक्षामा असर

३० वर्षेका नाममा होस् या आफ्नो स्वार्थमा काम नगरेको भनेर नेतृत्व परिवर्तन होस् या त नेतृत्वको मुखमा पुगेकालाई बर्खास्त गरेर नै किन नहोस् २०४६ सालपछि सुरक्षा निकायलाई गलत नजिर स्थापित गरेर आफ्नो पकडमा राख्न खोजेको देखिन्छ । यसले सुरक्षा निकायमा के असर पर्छ भनेर कहिले पनि बुझ्न सकेन राजनैतिक नेतृत्वले । सुरक्षा भनेको प्राविधिक विषय […]

कोरोना संक्रमणको बेला राजनीतिको आत्मघात

१७ पुस, काठमाडौं । अध्यादेश प्रकरण र प्रतिनिधिसभा विघटनपछि विभिन्न आन्दोलन सुरू भए । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर स्वास्थ्य क्षेत्रमा पनि पर्‍यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि निस्फिक्री सडक तताएका छन् । यसले जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई भने स्तब्ध बनाएको छ । डा. शरद वन्त यो कदमलाई […]