देवेन्द्र अर्याल ‘आँसु’ पछिल्लो समयमा आएर शिक्षकहरुको राजनीतिमा सक्रिय सहभागिता देखिएको छ । उनीहरु विभिन्न दलका विभिन्न पदमा रहेर पठनपाठनभन्दा पनि बढी राजनीतिमा सक्रिय भएका कारण उनीहरुको चौतर्फी आलोचना पनि भएको देखिन्छ । शैक्षिक गुणस्तर वृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने शिक्षक राजनीतिमा लाग्दा देशको शैक्षिक अवस्था किन गिर्दै गयो भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । […]