काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्ध...