महिला पत्रकारहरुलाई तालिम

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई तीनदिने फोटो पत्रकारिता सम्बन्धी तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र सञ्चारिका समूह नेपालको संयोजनमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ पत्रकार महिला सहभागी थिए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तालिमले पर्यटन क्षेत्रमा रुचि राख्ने , कलम तथा क्यामेरा चलाउने पत्रकार लाभान्वित […]

सम्बन्धित सामग्री

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला

गोरखा, २० फागुन । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन् । सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक चार लाखभन्दा […]

दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न

विराटनगरमा दुई दिने महिला सेल्फ डिफेन्स तालिम सम्पन्न भएको छ। खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको महिला सेल्फ डिफेन्स तालिम शुक्रवार र शनिबार विराटनगरमा भएको थियो।...

कोका-कोलाद्वारा महिला व्यवसायीलाई तालिम

काठमाडौं । कोका–कोलाले महिला व्यवसायीहरुको सीप विकासर तथा सशक्तिकरणका लागि तालिम सञ्चालन गरेको छ । कम्पनीका अनुसार खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने १००० भन्दा बढी महिला व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । गत ८ मार्च २०२२ मा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कम्पनीले बोटलिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको थियो […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना […]

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

काठमाण्डाै – नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिइने भएको छ ।  लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा देशभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी तालिम र यसबारेमा जानकारी गराइएको छ । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी स...

महिला र दलितलाई कर्मकाण्ड तालिम

विश्व हिन्दू महासङ्घ शुक्लागण्डकी नगर समिति तनहुँले महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । आठ जना दलित समुदायका सहभागीसहित पैतीस जनालाई समितिले तीन वर्षदेखि तालिम प्रदान गर्दै आएको हो । समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्वेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्वि …

महिला तथा किशोरीहरूलाई आत्मसुरक्षा तालिम

काठमाडौं : नेपाल मार्सल डिफेन्स संघले महिला तथा किशोरीहरूलाई आत्मसुरक्षा तालिम दिने भएको छ।महिलाहरुको आत्मवलजागृत गराई सामाजिक कार्यमा सहभागिता बढाउन तथा महिलाहरुलाई सवल र सक्षम बनाई विकास निर्माणमा अघि बढ्न उत्प्रेरणा दिने उद्देश्यले संघले भदौ २५ देखि २९ सम्म अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हलअफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार' सञ्चालन भइरहेको संघले जनाएको छ।यस सम्मेलनमा Poland का Grand Master Stanislaw Majc

महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

नेपाल महिला चेम्बरले डिजिटल मार्केटिङ तालिम आयोजना गरेको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरूको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।तालिममा करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरूलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।

विपन्न महिला र पुरुषलाई सीपमूलक तालिम प्रदान

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालबाट सीपमूलक तालिम लिएका झण्डै दुईसय बिपन्न महिला र पुरुष स्वरोजगार भएका छन् । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २ सय विपन्न महिला र पुरुषलाई तीन महिने सीपमूलक तालिम प्रदान गरिएको थियो । हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलालाई सिलाई–कटाई र पुरुषलाई भिडीयोग्राफी सहितको प्राविधिक […]