विपन्न महिला र पुरुषलाई सीपमूलक तालिम प्रदान

काठमाडौं । स्वास्थ्य सेवा तथा उद्धार संघ नेपालबाट सीपमूलक तालिम लिएका झण्डै दुईसय बिपन्न महिला र पुरुष स्वरोजगार भएका छन् । हेस्रा नेपाल र हेल्पिङ ह्याण्स, काठमाडौंको सहकार्यमा २ सय विपन्न महिला र पुरुषलाई तीन महिने सीपमूलक तालिम प्रदान गरिएको थियो । हेस्रा नेपालले पिछडिएका तथा विपन्न समुदायका महिलालाई सिलाई–कटाई र पुरुषलाई भिडीयोग्राफी सहितको प्राविधिक […]