काठमाडौं : नेपाल मार्सल डिफेन्स संघले महिला तथा किशोरीहरूलाई आत्मसुरक्षा तालिम दिने भएको छ।महिलाहरुको आत्मवलजागृत गराई सामाजिक कार्यमा सहभागिता बढाउन तथा महिलाहरुलाई सवल र सक्षम बनाई विकास निर्माणमा अघि बढ्न उत्प्रेरणा दिने उद्देश्यले संघले भदौ २५ देखि २९ सम्म अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा 'महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हलअफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार' सञ्चालन भइरहेको संघले जनाएको छ।यस सम्मेलनमा Poland का Grand Master Stanislaw Majc