महिला र दलितलाई कर्मकाण्ड तालिम

विश्व हिन्दू महासङ्घ शुक्लागण्डकी नगर समिति तनहुँले महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । आठ जना दलित समुदायका सहभागीसहित पैतीस जनालाई समितिले तीन वर्षदेखि तालिम प्रदान गर्दै आएको हो । समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्वेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्वि …