‘किटो डाइट गरेपछि दीर्घरोगको औषधि खानै पर्दैन भन्नु भ्रामक हो’

काठमाडौं । मोटोपन घटाउने, मधुमेहलाई काबुमा राख्ने र उच्च रक्तचाप नियन्त्रण गर्ने एक सूत्रीय प्याकेज अहिले खुब चल्तीमा छ । दीर्घरोगबाट जादुयी ढंगले छुटकारा पाइन्छ भन्ने प्रचारबाजीसँगै थुप्रै सर्वसाधारण यसतर्फ आकर्षित भएका छन् । खासगरी किटो डाइट, जसमा उच्च प्रोटिन र अनि न्यून कार्बोहाइड्रेट सम्मिलित भोजन तालिका हुन्छ, सो अनुसरण गर्न थालेका छन् । यस […]

सम्बन्धित सामग्री

किटो डाइटः कस्ता व्यक्तिका लागि प्रभावकारी ? (भिडियो)

किटो डाइट भन्नेबित्तिकै धेरैको बुझाइमा मासु मात्र खाने डाइट भनेर बुझ्ने गरेका छन् । तर, किटो डाइटमा मासु मात्र नभएर बोसोको मात्रा उच्च, प्रोटिनको मात्रा मध्यम र कार्बोहाइड्रेटको मात्रा न्यून हुन्छ ।

किटो डाइट शरीर सुहाउँदो भोजन होइन, यसले हानि गर्छ

किटो डाइटबारे अहिले सत्य कम र भ्रम बढी छ । कतिपयले त किटो डाइटलाई नै सम्पूर्ण उपचार भनी भ्रम फैलाइरहेका छन् । टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार गरी सर्वसाधरणलाई दुविधामा पारिएको छ । खासमा किटो डाइट के हो, यसले कसरी काम गर्छ भन्ने प्रश्नसँगै जान्नैपर्ने कुरा के छ भने यो हाम्रो शरीर सुहाउँदो आहार हो वा […]

किटो डाइट: जाने फाइदा, नजाने बेफाइदा (भिडियो)

किटो डाइट के हो? कसरी गर्ने? लगायत विषयमा हामीले अल्का अस्पतालमा कार्यरत पोषणविद् बिनिता पन्तसँग बुझ्ने प्रयास गरेका छौँ।

खानै नहुने कार्बोहाइड्रेट ?

अहिले धेरैले आफ्नो छाकबाट आलु कटौती गरेका छन्, धेरैले चामल पनि । चामल, आलु खाएमा मोटोपन बढ्छ, मधुमेह हुन्छ भन्ने आम बुझाई छ । त्यसैले कार्बोहाइड्रेडयुक्त खानेकुरा खान छाड्ने जमातको घनत्व बढ्दैछ । अर्कोतिर अन्धधुन्ध किटो डाइट लिनेहरु पनि कम छैनन् । उनीहरु आफ्नो छाकबाट पूर्णतय कार्बोहाइड्रेट हटाउनुपर्छ भन्छन् । के वास्तवमा यो सही हो […]

किटो डाइट : तौल घटाउने चक्करमा हामी के गल्ती गर्छौं ?

कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही समस्याहरु पनि छन् । अहिलेको समस्या भनेको नै मान्छेहरु तौल घटाउन चाहन्छन् तर तोकिएको खाना खान […]

किटो डाइट : अन्धाधुन्द सेवनले ज्यानलाई जोखिम

हिन्दी र बंगाली फिल्मकी अभिनेत्री मिष्टी मुखर्जीको किड्नीमा देखिएको समस्याका कारण निधन भयो । २७ वर्षीया ती अभिनेत्री केटो डाइट लिने गर्थिन् । जसका कारण उनको स्वास्थ्य बिग्रिएको थियो । मिष्टी मुखर्जीका आफन्तहरूले एक आधिकारिक बयानमा भनेका छन्, अभिनेत्री मुखर्जी जो धेरै फिल्म र संगीत भिडियोहरूका कारण चर्चित थिइन् । उनको केटो डाइटका कारण बैंगलोरमा […]

तौल घटाउन किटो डाइट

आरबी बुढाथोकी सुसेफ, सोल्टी क्राउन प्लाजा होटेल के हो किटो डाइट ? कम कार्बोहाइड्रेट, मध्यम प्रोटिन र उच्च चिल्लो