हिन्दी र बंगाली फिल्मकी अभिनेत्री मिष्टी मुखर्जीको किड्नीमा देखिएको समस्याका कारण निधन भयो । २७ वर्षीया ती अभिनेत्री केटो डाइट लिने गर्थिन् । जसका कारण उनको स्वास्थ्य बिग्रिएको थियो । मिष्टी मुखर्जीका आफन्तहरूले एक आधिकारिक बयानमा भनेका छन्, अभिनेत्री मुखर्जी जो धेरै फिल्म र संगीत भिडियोहरूका कारण चर्चित थिइन् । उनको केटो डाइटका कारण बैंगलोरमा […]