कसरी वजन कम गर्न सकिन्छ ? भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर । यो कुरा सही हो कि वजन कम गर्नको लागि किटो डाइट राम्रो विकल्प हो । तर यसलाई अपनाउनुको पछि केही समस्याहरु पनि छन् । अहिलेको समस्या भनेको नै मान्छेहरु तौल घटाउन चाहन्छन् तर तोकिएको खाना खान […]