के हो किटो डाइट? के यसले तौल नियन्त्रण तथा व्यवस्थापन गर्छ? सबैका लागि प्रभावकारी छ?

अमेरिका, यूरोप जस्ता पश्चिमा देशहरूमा मासुजन्य चिज तथा उच्च बोसोयुक्त खानाको उपभोग बढी हुन्छ। त्यस्ता राष्ट्रहरुमा यो किटो डाइट पालना गर्न सजिलो अनि प्रभावकारी पनि हुन्छ। तर नेपाल लगायत अन्य एशियाली राष्ट्रहरु जहाँ मुख्य खाना नै कार्बोहाइड्रेट अर्थात अन्न (चामल वा रोटी) पर्छ त्यहाँ यो डाइट प्लान त्यति उचित देखिँदैन।

सम्बन्धित सामग्री

किटो डाइटः कस्ता व्यक्तिका लागि प्रभावकारी ? (भिडियो)

किटो डाइट भन्नेबित्तिकै धेरैको बुझाइमा मासु मात्र खाने डाइट भनेर बुझ्ने गरेका छन् । तर, किटो डाइटमा मासु मात्र नभएर बोसोको मात्रा उच्च, प्रोटिनको मात्रा मध्यम र कार्बोहाइड्रेटको मात्रा न्यून हुन्छ ।