१३ असोज, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् । कम्मरको जोर्नीमा देखिएको चोटका कारण १० दिन मैदान बाहिर रहँदा उनले तीन खेल गुमाउने छन् । मोड्रिचले ला लिगमा ओसासुना, च्याम्पियन्स लिगमा शाख्तर डोनेस्क र ला लिगामै गेटाफेविरुद्धको खेल गुमाउने भएका हुन् । क्रोएसियाको कप्तानी […]