स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुस्त

बजेट अभाव र जग्गा छनोट मुख्य समस्या संघीय सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको संज्ञा दिँदै गत वर्षको मंसिर १५ गते सात प्रदेशकै स्थानीय तहमा सुरु गरेको आधारभूत अस्पताल निर्माण सुस्त छ । कतिपय स्थानीय तहले न त शिलान्यास नै गरेका छन्, न त जग्गा प्राप्ति नै । शिलान्यास गरेका स्थानीय तहमा पनि निर्माणकार्य सुस्त छ ।फक्ताङलुङ […]

सम्बन्धित सामग्री

कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल

७९  स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल

७९  स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

ढोरपाटन । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी पालिका स्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने कहीँ […]

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।

एक सय आधारभूत अस्पतालको भवन निर्माण यसै वर्ष सम्पन्न हुने लक्ष्य

सरकारले पाँच शय्याका लागि सात करोड ११ लाख, १० शय्याका लागि १० करोड ८३ लाख र १५ शय्याका लागि १८ करोड छ लाख रकम छुट्याइएको छ। पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ।

हेलम्बुमा १५ शय्याको अस्पताल निर्माण

सिन्धुपाल्चोकको विकट ठाउँ हेलम्बुमा १५ शय्याको अस्पताल भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजना अनुरूप हेलम्बुमा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साढे तीनतले उक्त अस्पताल १९ करोड ४३ लाख रुपियाँमा निर्माण भइरहेको हो । यो अस्पतालको गत पुस १ गते अध्यक्ष शेर्पाले शिलान्यास गर्नुभएको थियो । अस्पतालका झ्यालढोका, भित्री काम र फिनिसिङ, रङरोगनलगायतका काम चार महिनाभित्र सकेर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीले जनाएको छ ।

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।

जग्गाको समस्याका कारणले बनेनन् अस्पताल

सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय तहको आफ्नै जग्गा नभएर र जग्गा विवादका कारणले आधारभूत तहका अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढाउन नसकिएको हो । सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवासहित एक अस्पताल निर्माण गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधारभूत अस्पताल एकाइका जनस्वास्थ्य निरीक्षक सुरत खड्काले पहिलो चरणका ४९ र दोस्रो चरणका ७५ स्थानीय तहमा अस्पताल

डिलासैनी अस्पताल तोकिएको स्थानमै निर्माण गर्न मन्त्रालयको निर्देशन

बैतडी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकामा निर्माण भइरहेको अस्पताल निर्माणको काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई एक पत्र लेख्दै पालिकाको वडा नम्बर ७ बनगाउँमा निर्माण भएरहेको काम रोक्ने निर्देशन दिएको हो । सरकारको यसअघि एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने नीति अुनसार […]

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो ।