कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल

७९  स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

सम्बन्धित सामग्री

कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल

७९  स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि–७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० श्यया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले […]

ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

बेनी, पुस १९ । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । […]

म्याग्दीका दुई पालिकामा आधारभूत अस्पताल भवन अलपत्र

म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।

एक सय आधारभूत अस्पतालको भवन निर्माण यसै वर्ष सम्पन्न हुने लक्ष्य

सरकारले पाँच शय्याका लागि सात करोड ११ लाख, १० शय्याका लागि १० करोड ८३ लाख र १५ शय्याका लागि १८ करोड छ लाख रकम छुट्याइएको छ। पाँच शय्याका ८० स्थानीय तह, १० शय्याका एक सय ५७ स्थानीय तह र १५ शय्याका चार सय २० स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गरिने छ।

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणधिन ‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ योजना अलपत्र परेको छ।   निर्माण व्यवसायीले काम छाडेर सम्पर्कमै नआएपछि ताकममा निर्माणधीन ५ शय्या क्षमताको अस्पताल भवन अलपत्र परेको हो।  गत वर्षको...

दुई वर्ष पुग्न लाग्दा पनि बनेनन् स्थानीय तह अस्पताल

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। सत्ता गठबन्धनमा रहेका दल सहित एमालेले पनि स्वास्थ्यका विषयलाई महत्त्व दिएको छ। एमालेले मुख्यतया स्थानीय तहमा हाल निर्माण भइरहेका ५‚ १० र १५ शय्याको स्थानीय तह आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरेर समयमै अस्पताल सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा महत्त्वाकांक्षीका साथ समावेश गरेको छ। एमालेले आफ्नो घोषणापत्रमा भनेको छ‚ ‘शिलान्यास गरेका पाँच, दश र पन्ध्र

आधारभूत स्वास्थ्य सेवा प्रवाहमा फर्मासिस्टको भूमिका

स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य शाखा, आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी सहायक/फर्मासिस्टकाे दरबन्दी कायम गर्न आवश्यक देखिन्छ।