बैतडी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकामा निर्माण भइरहेको अस्पताल निर्माणको काम रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई एक पत्र लेख्दै पालिकाको वडा नम्बर ७ बनगाउँमा निर्माण भएरहेको काम रोक्ने निर्देशन दिएको हो । सरकारको यसअघि एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने नीति अुनसार […]