वागमती प्रदेश खेलकुद: क्रिकेटमा काठमाडौं फाइनलमा, फुटबलमा रामेछाप र मकवानपुर क्वाटरफाइनलमा

काठमाडौं: प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत महिला टी– २० क्रिकेटमा काठमाडौं सोमबार फाइनलमा प्रवेश गरेको छ। तीन टिम सहभागी क्रिकेटको राउन्ड रोविन लिगमा दोहोरो जित निकाल्दै काठमाडौं फाइनलमा पुगेको हो। पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा पूरै विकेट गुमाउदै ४२ रन बनायो। जवाफमा…

सम्बन्धित सामग्री

सम्झौता म्याद सकिएको डेढ वर्षपछि काम शुरू

रामेछाप । मन्थली नगरपालिका–८ जख्नीटार–चिसापानी सडक कालोपत्रे गर्ने काम शुरू भएको छ । ठेक्का म्याद सकिएको डेढ वर्षपछि निर्माण व्यवसायीले सडक कालोपत्रे गर्ने काम शुरू गरेका हुन् । वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक कालोपत्रे गर्न कान्छाराम कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । ठेक्का सम्झौता अनुसार ७ दशमलव ३६ किलोमिटरको कालोपत्रे गर्नुपर्ने छ भने सडकमा […]

रामेछाप एमालेका शीर्षस्थ नेता कार्कीको निधन

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य तथा रामेछापका प्रभावशाली नेता चित्रबहादुर कार्कीको निधन भएको छ । कार्कीको आइतबार बिहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि कार्की केही दिनअघि उपचारको लागि अस्पताल भर्ना भएका थिए । रामेछापको उमाकुण्ड गाउँपालिका-३ कुभुकास्थलिका स्थायी बासिन्दा कार्की २०५४ सालका स्थानीय निर्वाचनमा […]

रजयछापका आगलागी पीडितलाई एमाले नेता रत्न गौतमले दिए ६ लाखको राहत सामग्री

रामेछाप । रामेछाप नगरपालिका– ७ स्थित रजयछाप सुकाजोरजका आगलागी पीडित ११ परिवारलाई नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले राहत उपलब्ध गराएका छन् । निर्माण व्यवसायीसमेत रहेका रामेछापका नेता गौतमले गत चैत १२ गतेको आगलागीबाट घरवासस गुमाएका पीडितलाई ६ लाख रुपैयाँ बराबरको जस्तापाता, खाद्यान्न, कम्बललगायत अत्यावश्यक सामग्री उपलब्ध गराएको एमाले रामेछापका जिल्ला कमिटी सचिव […]

रमेशबाबुसहित रामेछापका चार नेता नेकपा एसको वागमती प्रदेश कमिटीमा मनोनीत

रामेछाप । नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर नेकपा एसमा लागेका रामेछापका कुमार कँडेलसहित चारजना नेता नेकपा एसको प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् । नेकपा एसको बुधवार बसेको वागमती प्रदेश कमिटी बैठकबाट रमेशबाबु श्रेष्ठ, कुमार कँडेल, ढालविक्रम कार्की र पुष्कर कँडेल प्रदेश सदस्यमा मनोनित भएका हुन् । कँडेलद्वय दोरम्बा शैलुङ गाउँपालिकाका हुन् भने […]

माओवादी केन्द्रले तोक्यो रामेछापका जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी

रामेछाप । नेकपा माओवादी केन्द्रको रामेछाप जिल्ला अध्यक्षमा मैनकुमार मोक्तान र सचिवमा तारानारायण श्रेष्ठ तोकिएका छन् । वागमती प्रदेश कमिटीको बैठकले रामेछापमा नयाँ नेतृत्व मनोनयन गरेको हो । जिल्ला अध्यक्ष मोक्तान तत्कालीन नेकपामा पनि अध्यक्ष थिए । पहिलो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठ मन्थली नगरपालिकाको मेयरमा पराजित भएका थिए । […]

रामेछापमा नेकपा एस गठन, रमेश बस्नेतको अध्यक्षतामा बन्यो कमिटी

रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्ला कमिटी घोषणा गरेको छ । वागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको उपस्थितिमा भएको कार्यकर्ता भेलामा जिल्ला इन्चार्ज देवशंकर पौडेलले नवगठित कमिटी घोषणा गरेका हुन् । नेकपा एसको रामेछाप जिल्ला कमिटी अध्यक्ष रमेश बस्नेत चयन भएका छन् । मन्थली नगरपालिकाका मेयर समेत रहेका बस्ने रामेछापका पूराना कम्युनिस्ट नेता हुन् । […]