रामेछाप । नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर नेकपा एसमा लागेका रामेछापका कुमार कँडेलसहित चारजना नेता नेकपा एसको प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् । नेकपा एसको बुधवार बसेको वागमती प्रदेश कमिटी बैठकबाट रमेशबाबु श्रेष्ठ, कुमार कँडेल, ढालविक्रम कार्की र पुष्कर कँडेल प्रदेश सदस्यमा मनोनित भएका हुन् । कँडेलद्वय दोरम्बा शैलुङ गाउँपालिकाका हुन् भने […]