रामेछाप । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्ला कमिटी घोषणा गरेको छ । वागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको उपस्थितिमा भएको कार्यकर्ता भेलामा जिल्ला इन्चार्ज देवशंकर पौडेलले नवगठित कमिटी घोषणा गरेका हुन् । नेकपा एसको रामेछाप जिल्ला कमिटी अध्यक्ष रमेश बस्नेत चयन भएका छन् । मन्थली नगरपालिकाका मेयर समेत रहेका बस्ने रामेछापका पूराना कम्युनिस्ट नेता हुन् । […]