बाँके दुर्घटनामा ज्यान गुमाउने ४ जनाको सनाखत (घाइतेको नामसहित)

काठमाडौं : बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि मृत्यु भएका पाँच जना मध्ये चारको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुँनेमा कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षका टिपरका सह-चालक उदय बाठा, कोहलपुर नगरपालिका –३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन्।मृतक बिक सेनाका जमदार रहेको

सम्बन्धित सामग्री

बाँके बस दुर्घटना : मृतक दुई जनाको सनाखत

बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

भालुबाङ दुर्घटनाका मृतक १२ जनाकै सनाखत

तुलसीपुर :  दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छदुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर-२५‚ चितवन), २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका-३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका-८‚ बाँके) रहेका छन्।उनीहरूको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।  त्यसैगरी

बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । गम्भीर घाइते भएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी […]

बाँकेमा वडाध्यक्षसहित १२ जनप्रतिनिधिले राेजे एकीकृत समाजवादी

बाँके – बाँकेमा नेकपा एमाले परित्याग गरी वडाध्यक्षसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर वैजनाथ गाउँपालिकाका ४ का वडाध्यक्ष कालीबहादुर सिंहसहित १२ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेका जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।   कोहलपुर नगर कार्यपालिका सदस्य नारायणी वलीसहित चार सदस्य, जानकी गाउँपालिकाका दुई कार्यपालिका सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका एक सदस्य र खजुरा गाउँपालिकाका चार सदस्यले नेकपा एमाले परित्याग गरी ने...

बाँकेमा १२ जना जनप्रतिनिधिले रोजे नेकपा एस

नेपालगञ्ज । बाँकेमा एक वडा अध्यक्ष सहित १२ जनाले नेकपा एस रोज्दै सनाखत गरेका छन् । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा एस रोजेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले मंगलबार साँझ ५ बजेसम्म बाँकेका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एस […] The post बाँकेमा १२ जना जनप्रतिनिधिले रोजे नेकपा एस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

बाँके । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर १२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ का वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिकाका ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति छन्।

बाँके दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत

शुक्रबार कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुन्ज सडक खण्डमा टिपर र बसको ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)

बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र  टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।    जिल्ला प्रहरी कार्यालय  बाँकेका  प्रवक्ता डिएसपी सुरज  खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ । अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ क

बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना, ५ जनाको मृत्यु

बाँके । जिल्लाको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये ४ जनाको सनाखत भएको छ ।

कोहलपुर दुर्घटना अपडेट : मृत्यु हुने पाँचमध्ये ४ जनाको सनाखत

बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।मृत्यु हुनेमा टिप्परका सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् । दु